हेलम्बुको तिम्बु बजार बगरमा परिणत, शसस्त्र प्रहरीको ब्यारेक बगायो, केही स्थानीय बेपत्ता
विदुर खबर
२०७८ असार १ गते २२:०८
नुवाकोट । सिन्धुपाल्चोकको हेलम्बु बजारमा बाढी पसेको छ ।
बाढीका कारण तिम्बुमा शसस्त्र प्रहरीको ब्यारेक बगाएको छ ।
यस्तै तिम्बु बजार बगरमा परिणत भएको भने केही स्थानीय बेपत्ता भएको स्थानीय पत्रकार केशव राज पौडेलले जनाएका छनु ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया