नेपालमा आज थपिए २७४५ जना कोरोना संक्रमित, ४१ मृत्यु

विदुर खबर २०७८ असार १ गते २१:३६

नुवाकोट । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त भएर ४ हजार १८७ जना घर फकिएका छन् ।

Advertisement

 

प्रतिक्रिया