भत्ता लिन मेरो पालो कहिले आउँछ ?
विदुर खबर
२०७८ जेठ ३० गते २१:२८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा लिन बैंकमा भिड लागेको छ ।
गाउँपालिकाले गत चौमासिकको रोकिएको सामाजिक सुरक्षाको रकम निकास गरेसँगै गाउँपालिकाको बाघखोरमा भत्ता लिन बृद्धबृद्धाको भिड लागेको छ ।
कोरोना महामारीका विच जिल्लाका केही स्थानिय तहले घरघरमा नै पुगेर सामाजिक सुरक्षाको भत्ता वितरण गरेपनि बेलकोटगढी नगरपालिकले बृद्धवृद्धालाई बैंकमा बोलाएर जात्रा देखाएको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना भाइरसको संक्रमण बढेको कारण जिल्लाभर एक महिनादेखि निषेधाज्ञा जारी गरेपनि यो फोटोले नुवाकोट प्रशासनलाई जिस्काइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया