ओखलढुंगामा थप २ कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ १५ गते ११:०४
नुवाकोट । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यू भएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सामुदायिक मिसन अस्पतालमा उपचार गराई रहेका दुबै जनाको आज बिहान ७ बजेर २० मिनेट जादा संक्रमितको मृत्यु भएको मिसन अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताएका छन ।
मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पूरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पूरुष रहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया