वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
विदुर खबर
२०७८ जेठ  १४ गते ८:४४
	
		
	नुवाकोट । कोरोना संक्रमणबाट पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको मृत्यु भएको छ ।
३९ वर्षीय उनको झापाको बी एन्ड सी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
वैशाख तेस्रो साता संक्रमण भएपछि होम आइसोलेसनमा रहेका उनको अवस्था कमजोर भएपछि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो ।
अस्पतालले रेफर गरेपछि बिर्तामोड पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको ढकालले जानकारी दिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया