नेपाल समुहलाई कावाही गर्न एमालेकाे स्थायी समिति बैठक बस्दै
विदुर खबर
२०७८ जेठ  ८ गते १३:०२
	
 
		
	नुवाकोट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति बैठक बोलाएका छन् ।
बैठक शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने जनाइएको छ । बैठकमा पार्टीभित्रको विवाद, निर्वाचन र देवालाई समर्थन गरेका माधवकुमार नेपाल समूहका २६ जना सांसदलाई कारवाही बारे छलफल हुनेछ ।
शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धन विरोधमा उत्रिएका छन् ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया