दुई दशकपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी
विदुर खबर
२०७७ फागुन २२ गते २१:२६
नुवाकोट । बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ ।
शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक सुरुङमा हालिएको थियो ।
झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ ।
आज सुन्दरीजलमा पानी झरेपनि फोहोर भएका कारण बागमतिमा झारिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया