संसद विघटन असंवैधानिक कदम : डा. प्रकाशचन्द्र लोहनी
विदुर खबर
२०७७ माघ २८ गते १५:०६
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संसद विघटन गैरसंवैधानिक भएकोले संविधानको रक्षाको लागि सबै रााष्ट्रवादी पक्षहरु एकजुट हुनुपर्ने बताएका छन् ।
नुवाकोटको विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले अहिले देशमा नयाँ संविधान बनेपछि जनताले शाान्ति स्थाइत्व र शुसासन कायम हुन्छ भन्ने विश्वास लिएपनि त्यसको ठिक विपरित कुशासन र भुइबुट्टा वर्गको मात्र आर्थिक विकास भइरहेको बताए ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले देशमा संवैधानिक संकट देखिएकोले देशमा अराजकता देखिने बताए । उनले देशलाई दुर्घटनबाट बचाउन प्रजातन्त्रीक रााष्ट्रवादी शक्ति आवश्यक रहेको बताए । उनले जनताले शासन गरेपनि नेपालको लागि संवैधानकि राजतन्त्र आवश्यक रहेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया