नुवाकोटमा भोलि उपप्रधानमन्त्रि ईश्वर पोखरेल आउँदै
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले भोलि नुवाकोटमा शक्ति प्रर्दशन गर्ने भएको छ ।
नेकपा नुवाकोटको ओली समुहद्धारा आयोजित आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्रि पोखरेल नुवाकोट आउन लागेका हुन् । उपप्रधानमन्त्रि पोखरेलसँगै प्रधानमन्त्रिका राजनितिक सल्लाहकार विष्णु रिमाल, मन्त्रि लेखराज भट्ट पनि नुवाकोट आउने कार्यक्रम रहेको छ ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्रि पोखरेल नुवाकोट आउने भएसँगै जिल्लामा प्रचण्ड नेपाल–पक्षले उपप्रधानमन्त्रि पोखरेललाई कालो झन्डा देखाउने नेकपा प्रचण्ड–नेपाल समुहका एक नेताले जानकारी दिए ।
भोलि जिल्लामा संघद विघटनको विरुद्धमा नेपाली कांग्रेसले पनि कार्यक्रम आयोजना गरे्सँगै जिल्लामा संभावित घटना नहोसभन्ने अभिप्रायले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया