Flash News :ज्यान मुद्धामा फरार मोत्तानलाई फत्राउ गरि जेल चलान
विदुर खबर
२०७५ साउन ७ गते १२:५६
विदुर÷ भवितब्य ज्यान मुद्दामा फरार रहेका नुवाकोटको तादी गाउँपालिका वडा नं १ बस्ने जितबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरि जेल चलान गरिएको छ ।

मोत्तानलाई सोमबार जिल्ला अदालत नुवाकोटको आदेशमा ५ सय रुपैयाँ जरिमाना र ५ महिना ६ दिनको लागि कैद भुत्तानीको लागि सोमबारै जेल चलान गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया