Flash News :ज्यान मुद्धामा फरार मोत्तानलाई फत्राउ गरि जेल चलान
विदुर खबर
२०७५ साउन ७ गते १२:५६

विदुर÷ भवितब्य ज्यान मुद्दामा फरार रहेका नुवाकोटको तादी गाउँपालिका वडा नं १ बस्ने जितबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरि जेल चलान गरिएको छ ।
मोत्तानलाई सोमबार जिल्ला अदालत नुवाकोटको आदेशमा ५ सय रुपैयाँ जरिमाना र ५ महिना ६ दिनको लागि कैद भुत्तानीको लागि सोमबारै जेल चलान गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया