नुवाकोटमा प्रचण्ड-माधव समुहले प्रजिअमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझायो
विदुर खबर
२०७७ पुष २४ गते १६:५४
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्रि के.पी शर्मा ओलिले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै शुक्रवार प्रम्ख जिल्ला अधिकारीमाफृत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउँदै नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले सरकारले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै त्यसलाई सच्चाउन माग गर्दे प्रजिअ मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बझाएको बताए । ज्ञापनपत्र बुझाउन गएका नेकपाका नेता तथा कार्यकर्ताहरुले अवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुर्नस्थापना गर भन्ने नारा लगाएका थिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा, नेताहरु राजेन्द्र प्रकाश लोहनी, पदम उप्रेती, तथा विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया