प्रदेश ४ मा मुख्यमन्त्रीको शपथ
विदुर खबर
२०७४ फागुन ४ गते १२:१५
पोखरा — प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । थप एक जना मन्त्रीको पनि शपथग्रहण भएको छ ।
शुक्रबार प्रदेश ४ मा मुख्यमन्त्रीको सपथ लिदै पृथ्वीसुब्बा गुरुङ । तस्बिर : आश गुरुङ/कान्तिपुर
शुक्रबार बिहान प्रदेश प्रमुख बावुराम कुँवरबाट एमाले संसदीय दलका नेता गुरुङले मुख्यमन्त्रीको शपथ लिएका हुन् । गोरखा २ का सांसद रामशरण बस्नेतलाई उद्योग, पर्यटन तथा वातावरण मन्त्रीमा शपथग्रहण गराएको छ।
यसैगरी प्रदेश ४ को सभामुखमा नेत्रनाथ अधिकारीले शपथ लिएका छन्। अधिकारी माओवादी केन्द्रबाट निर्विरोध चयन भएका थिए।
KantiPur
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया