राप्रपा नुवाकोटले सिडियोलाई ज्ञापनपत्र बुझायो
विदुर खबर
२०७७ पुष १२ गते १९:४३
नुवाकोट । राप्रपा नुवाकोटले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ज्ञापनपत्र बुझाएको छ ,
आईतवार विदुरको लोकतान्त्रिक चौतारोबाट विरोध र्र्याली गर्दे राप्रपाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपाले राजनितिक विकृति विसंगति,भ्रष्टाचार,मंहगी, र अराजकताविरुद्ध प्रर्दशन गरेको हो । विरोध कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य झनक प्याकुरेल, राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्की लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया