जसपा नुवाकोटका संयोजक डा. तामाङद्धारा तुप्चेका २० एकल महिलालाई बाख्रा वितरण
विदुर खबर
२०७७ कार्तिक ११ गते २०:४८
नुवाकोट । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम नुवाकोट जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका २० एकल महिलालाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउन उन्नत जातका बाख्रा वितरण गरेका छन् ।
डा. तामाङले दशैको अवसर पारेर तुप्चका २० परिवारका वृद्धवृद्धाहरुलाई जि. एफ. एन. परोपकारी परियोजना मार्फत बाख्रा वितरण गरिएको जानकारी दिए ।
डा. तामाङले यसअघि पनि जिल्लाको विभिन्न स्थानमा उन्नत जातको बाख्रा वितरण गरिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया