एन्फा कप अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि रातमाटेको महादेव माविलाई, फाइनलमा पन्चकन्या २ का विरुद्ध १ गोलले पराजित
बट्टार÷ नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा असार २७ गतेदेखि सुरु भएको एन्फा कप अन्तर माध्यामिक फुटबल प्रतियोगिताको उपाधि रातमाटेको महादेव माविले उचालेको छ ।
आज भएको फाइनल खेलमा रातमाटेको माहादेव माविले कोलनीको पन्चकन्या बोर्डिङ स्कुलललाक्षर्् फाइनलमा २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै महादेव माविले उपासध उचालेको हो । खेलमा महादेव माविका निमा तामाङलगोल गरे भने एक गो पन्चकन्या विद्यालयले सुसाइड गोल उपाहार दिएको थियो । खेलको २४ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता भने पन्चकन्या बोर्डिङ स्कुलले लिएको थियो । खेलमा लगातार आक्रमण बुनेपनि पन्चकन्याले पाएको मौकाको सदुपयोग नगर्दा पन्चकन्याले खेल महादेव माविलाई सुम्पियो र उपाधिविहिन बन्न बाध्य भयो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका महादेव माविका रामेश्वर नेपाल उत्कृष्ट खेलाडी घोषित भएका छन । त्यस्तै उदयीमान खेलाडी पन्चकन्या बोर्डिङ स्कुलका विकास तामाङ भए ।

प्रतियोगितामा उपाधी उचालेको माहादेव माविले अब प्रदेश नं ३ मा हुने प्रदेशस्तरीय प्रतियोतिामा सहभागिता जनाउने छ । प्रतियोगितामा नुवाकोटका विभिन्न २३ वटा विद्यालयको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया