जसपा नुवाकोटका अध्यक्ष ईश्वर राउतलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज २१ गते २०:३८
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) नुवाकोटका अध्यक्ष ईश्वर राउतलाई कोरोना संक्रमण भएको छ ।
राउतको पिसिआर चेकजाँच गर्दा उनको रिर्पाट पोजेटिभ आएको जनता समाजवादी पार्टी नुवाकोटका अध्यक्ष ईश्व्र राउतले विदुर खबरलाई जानकारी दिए ।
राउतले आफुलाई कोरोना संक्रमण भएको भन्दै पछिल्लो एकसाता यता आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सावधानी अपनाई पिसिआर परिक्षण गर्न सामाजिक संजाल फेसबुकमार्फत आग्रह गरेका छन् ।
जसपा नुवाकोटका अध्यक्ष राउत गत प्रदेशसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख को उम्मेदवार समेत रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया