नुवाकोटमा भुकम्पको कडा धक्का महसुस
विदुर खबर
२०७७ भदौ ३१ गते ५:३८
नुवाकोट । नुवाकोटमा केहिवेर अघि भुकम्पको कडा धक्का महसुस गरिएको छ ।
भुकम्पको धक्का नुवाकोटसहित धादिङ, काठमान्डौ उपत्यकामा समेत महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएको थिए ।
भूकम्पको केन्द्रबिन्दू कुन ठाउँमा हो र कति रेक्टर स्केलको हो भन्ने जानकारी केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया