रिलायन्स लाइफको सेयर नेप्सेमा सूचिकृत,भोलिदेखि कारोवार गर्न पाईने
विदुर खबर
२०७७ भदौ २२ गते १५:४७
नुवाकोट । रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।
इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । इन्स्योरेन्सको कारोबार भोली मंगलबारदेखि हुने भएको छ ।
यसको कारोबार संकेत आरएलआई रहेको छ । उक्त इन्स्योरेन्सको सेयर कारोबारको लागि प्रति कित्ता १०७ रुपैयाँ ५९ पैसा देखि ३२२ रुपैयाँ ७७ पैसा ओपन रेञ्ज पाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया