नेपालमा कोरोना संक्रमितको संख्या साढे ३६ हजार पुग्यो
विदुर खबर
२०७७ भदौ १२ गते १६:५४
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या करिव साढे ३६ हजार पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।आज थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार २४२ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमलेका अनुसार आज मात्रै नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया