नुवाकोटका प्रहरी प्रमुख फेरिए, नयाँ एसपीको रुपमा तुलवहादुर कार्की आउँदै
विदुर खबर
२०७७ भदौ ४ गते १९:५९
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)को सरूवा गरेसँगै नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेको सरुवा भएको हो । प्रहरी प्रमुख काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाण्डौमा सरुवा गरिएको छ ।
नुवाकोटमा नयाँ प्रहरी उपरिक्षक अर्थात एसपीको तुल वहादुर कार्की आउने भएका छन् । उनी हाल महानगरीय प्रहरी परिसर ललितपुरका कार्यरत थिए ।एक बर्षको नुवाकोट बसाईको क्रममा एसपी काफलेले अपराध नियन्त्रण, अबैध नदिजन्य दोहन रोक्न विशेष अभियान चलाएका थिए ।
सरुवा भएका एसपीहरुको भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया