नुवाकोटको तारकेश्वरमा जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
विदुर खबर
२०७७ साउन १ गते १०:२२
विदुर । आफ्नै गाउँकी १९ वर्षिय एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनले आफ्नै गाउँकी १९ वर्षिय गिता तामाङ (नाम परिवर्तन) लाई बाख्रा गोठमा लगि जबरजस्ती करणी गर्न खाजेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विस्टलाई घरमा लुकीछिपी बसेको अबस्थामा प्रहरीले समातेको थियो । पिडित महिलालाले प्रहरीमा जबरजस्ती करणी उद्योग शिर्षकमा किटानी जाहेरी दिएकोले बुधवार नै जिल्ला अदालत नुवाकोटबाट १० दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया