जबर्जस्ती नुवाकोट प्रवेश गरेका ६ चिनियाँलाई अध्यागमन पठाइयो
विदुर खबर
२०७७ वैशाख  २४ गते १६:०३
	
 नुवाकोट । जबर्जस्ती जिल्ला प्रवेश गरेका ६ जना चिनियाँ पर्यटकलाई अध्यागमन कार्यालय काठमाडौंको जिम्मा लगाइएको छ ।
नुवाकोट । जबर्जस्ती जिल्ला प्रवेश गरेका ६ जना चिनियाँ पर्यटकलाई अध्यागमन कार्यालय काठमाडौंको जिम्मा लगाइएको छ ।
उनीहरू पोखरादेखि पैदल हिँडेर सोमबार साँझ नुवाकोट प्रवेश गरेका थिए । उनीहरू चीनको सीमा रसुवा पोर्ट हुँदै केरुङ जान खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले बताए ।
मार्च महिनामा नेपाल आएका उनीहरू भिसा अवधि सकिएपछि पैदल नै तिब्बतको केरुङ हुँदै घर जान चाहेका थिए । उनीहरू ४ पुरुष, एक महिला र एक बालिका थिए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया