नुवाकोटको सदरमुकाम आसपास व्यापक हावाहुरी
विदुर खबर
२०७६ चैत २ गते २०:१७
बट्टार । नुवाकोटको सदरमुकाम विदुरमा केहि समयदेखि व्यापक रुपमा हावाहुरी चलेको छ ।
हावाहुरी चलेसँगै जनजीवन प्रभावित भएको छ । जिल्लाको सदरमुकाम विदुर, त्रिशुली, ढुङ्गे, बट्टार गंगटे लगायतका बजार क्षेत्रमा धेरै हावाहुरी चलेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया