दुई साताअघि अष्ट्रेलिया पुगेका नेपाली युवामा कोरोना संक्रमण भेटियो
विदुर खबर
२०७६ फागुन २५ गते १८:५७
नुवाकोट । फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।
नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका ती युवालाई कोरोना भएको पुष्टि भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ ।
ती युवाको परिचय भने खुलाइएको छैन । गत शुक्रबार गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना ९कोभिड–१९० भएको पुष्टि भएको हो ।होटेलमा कार्यरत ती युवामा कोरोना पुष्टि भएपछि होटेलमा अरू कर्मचारीलाई समेत सर्न सक्ने भएकाले अधिकारीहरूले उनीहरूको समेत स्वास्थ्य परीक्षण गरिने बताएका छन् ।
अहिले उक्त संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया