निजगढमा दादुरा,रुबेला र पोलियो बिरुद्धको खोप कार्यक्रम संचालन
विदुर खबर
२०७६ फागुन २२ गते २०:१९
निजगढ । निजगढ नगरपालिकाले दादुरा,रुबेला र पोलियो बिरुद्धको खोप कार्यक्रम बिहिबारबाट संचालनमा ल्याएकोछ । खोप कार्यक्रमको वडा नम्बर ८ को कार्यालयबाट सुचारु गरिएको छ ।
मेयर सुरेश कुमार खनालले नगर भित्रका बालबालिकाहरुलाई पोलियो,दादुरा र रुबेला जस्ता रोगहरुबाट सुरक्षित राख्न खोप कार्यक्रमको संचालन गरिएको बताउनुभयो । आगामी फाल्गुन २ गतेसम्म संचालन गरिने खोप कार्यक्रम प्रत्येक वडाहरुमा संचालन गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।
खोप कार्यक्रम अन्तर्गत ९ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई खोप लगाईने लामाले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया