रसुवाको कालिका हिमालय माविमा बस सन्चालन हुने
विदुर खबर
२०७६ फागुन २१ गते २०:०१
रसुवा । वागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमकालागी २५ वटा विद्यालय छनौट गरेको छ ।
विद्यालय बस सेवा कार्यक्रमकालागी छनौट भएको विद्यालयमा रसुवाको कालिका हिमालय मावि रहेको छ । यो कार्यक्रम अन्तर्गत गत मन्त्रालयले एक विद्यालयकालागी २५ लाख रुपैया का दरले हस्तान्तरण गर्ने छ ।
भने रसुवाको लागीभने एक विद्यालयलाई मात्रअनुदान रकमदिनलागीएको दिपेन्द्र सुवेदीले बताउनु भयो । प्रदेशका १३ वटाजिल्लाका २५ विद्यालयछनौट गरेको हो । विद्यालय बस सेवाकार्यक्रमकालागीछनौट भएकाविद्यालयहरुलाई अनुदान रकम सम्झौतागर्नकालागी सुचना समेत निकाली सकेको महाशाखाकाप्रमुख सुवेदीले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया