रसुवा ।एक पालिका एक अस्पताल बनाउने अनुरुप रसुवाको दुई स्वास्थ्य चौकी स्तरन्नोती हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको मन्त्री भानुभक्त ढकालले जानकारी दिनु भयो । यस्तै रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ स्वास्थ्य चौकी नौकुण्ड गाउँपालिका मा रहेको पारच्याङ स्वास्थ्य चौकी स्तरोनती हुने भएको हो ।
अघिल्लो वर्ष सरकारले दुई सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ करोड बजेटको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागी स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको सहरी विकास मन्त्रालयलाई पठाएको छ ।











जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया