नुवाकोटको पन्चकन्यामा वडासदस्यले गरे आत्महत्या
विदुर खबर
२०७६ पुष २७ गते २१:२९
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडासदस्य जर्नादन पौडेलले आत्महत्या गरेका छन । उनले आईतबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
वडासदस्य पौडेललाई घर नजिकैको कटुसको रुखमा झुन्डिएको अवस्थामा फेला पारिएकोृ जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खेतमा काम गर्न जान्छु भन्दै गएका पौडेल भुन्डिएको अववस्थामा भेटिएको आफन्तले बताएका छन ।
उनको सव परिवारले बुझिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । मृतक पौडेल नेपाली कांग्रेसबाट ६ सय ९९ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया