कांग्रेसकै नितिले गाउँगाउँमा करोडौ बजेट आउन थल्यो : डा. महत
विदुर खबर
२०७६ मंसिर १८ गते १८:१४
नुवाकोट । पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले कांग्रेसकै नितिले गाउँगाउँमा करोडौ बजेट आउन सफल भएको बताएका छन ।
बुधबार ककनीमा नेपाल तरुणदल क्षेत्र न १ द्धारा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै डा. महतले सो कुरा बताएका हुन । डा. महतले २०४८ सालमा १२ अर्व उठ्ने राजस्व आज झण्डै १००० अर्ब उठ्न सफल भएको भन्दै कांग्रेसले ल्याएको उदारिकरणको निति सफल भएको दाबी गरे ।
डा. महतले वर्तमान सरकारको काम कारवाहीप्रति जनतामा चरम निराशा पैदा भएको आगामी निर्वाचनमा कांग्रेस ठुलो पार्टी बन्ने बताएको नेपाल तरुणदलका जिल्ला सचिव सुमन गिरीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प





प्रतिक्रिया