नुवाकोट मोटरसाईकल चोर बढ्दै, दुई मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गराइयो
विदुर खबर
२०७६ मंसिर १३ गते २१:४०
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गर्न थालेको छ ।
बिदुर नगरपालिका वडा नं. ५ तादी पुलका प्रकाश तामाङको बा. ७२ प ५५२४ नं. र वडा नं. ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ नं. को पल्सर मोटरसाईकल चोरहरुले लैजान बेबारिसे अबस्थामा भेट्टाएर सम्बन्धित धनीलाई बुझाएके प्रहरीले जनाएको छ ।
चोरी भएको मोटरसाइकल मध्ये एकवटा बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको र अर्को तादीपुलमा छाडेको अबस्थामा प्रहरीले बरामद गरेर धनीलाई आज बुझाएको जिल्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया