शिक्षक सेवा आयोगले नुवाकोटमा शिक्षक पठायो, कुन पालिकामा कति ?
विदुर खबर
२०७६ कार्तिक २८ गते २१:०७
शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय तहमा प्राथमिक तहका शिक्षक खटाएको छ ।
आयोगद्धारा बिदुर नगरपालीकामा १४, बेलकोटगढी नगरपालीकामा १४, तादी गाँउपालीकामा १०, सुर्यगढी गाँउपालीकामा ९, म्यागाङ गाँउपालीकामा ८, किस्पाङ गाँउपालीकामा ६, दुप्चेश्वर गाँउपालीकामा २१, पञ्चकन्या गाँउपालीकामा ८, लिखु गाँउपालीकामा ४, तारकेश्वर गाँउपालीकामा ६, शिवपुरी गाँउपालीकामा १४, ककनी गाँउपालीकामा ६ जना प्राथमीक तहका शिक्षक पठाएको छ ।






सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया