रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान
विदुर खबर
२०७६ कार्तिक  २२ गते १४:००
	
 रसुवा ।  रसुवागढी हाइड्रोपावरले मंसिर १७ गते कम्पनीको सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
रसुवा ।  रसुवागढी हाइड्रोपावरले मंसिर १७ गते कम्पनीको सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
हाइड्रोपावरले राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। सभामा हाइड्रोपावर कम्पनीले २०७६ असार मसान्तसम्मको वसलात र गत आर्थिक वर्षको नगद प्रवाह लगायतका वित्तिय विवरण पारित गर्ने प्रस्ताव लैजादैँछ।
त्यसैगरी लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ। हाइड्रोपावरले साधारण सभा प्रयोजनको लागि मंसिर ५ गते बुकक्लोज गर्ने भएकाले मंसिर ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया