पर्यटन प्रर्बद्धनको लागि नुवाकोटको बेत्रावतिमा चित्रकला कार्यशाला हुने
विदुर खबर
२०७६ कार्तिक २१ गते १२:०१
नुवाकोट । नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरेर नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतिमा चित्रकला कार्यशाला हुने भएको छ ।
दुई दिन हुने कार्यशालामा देशभरका विभिन्न १५ कलाकारहरुले सहभागि जनाउने भएका छन । शुक्रबार एकादशीको दिन पारेर कार्यशाला आयोजना गरिन लागेको हो । कार्यशालामा बनाईका चित्रहरु काठमाण्डौमा केहि महिनापछि प्रर्दशन गरिने आयोजकले जनाएको छ । कार्यशालामा जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृति तथा पर्यटकिय क्षेत्रहरुलाई समेटेर चित्र बनाइने छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया