यस्तो रह्यो सांसद केशव पाण्डेको चियापान कार्यक्रम (फोटो फिचर)
विदुर खबर
२०७६ कार्तिक ९ गते ८:०९

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नंवर ३ का सांसद केशवराज पाण्डेले शुक्रवार नुवाकोटका नेता, कार्यकर्ता र जनताका लागी काठमाण्डौको दिपज्योती शिवमन्दिर अगाडी चियापान कार्यक्रमको आयोजना गरेका छन ।
चियापान कार्यक्रममा केन्द्रदेखि जिल्लासम्मका हस्ती नेताहरु उपस्थिति थिए । चियापान कार्यक्रम निकै सभ्य र भव्य बनेको थियो ।
यस्तो थियो चिया पानको रमझम

नेकपा प्रदेश नम्बर ३ की संयोजक अष्टलक्ष्मी शाक्यसहित नुवाकोटका सांसद केशव पाण्डे ।
Advertisement
चियापान कार्यक्रममा नेकपाका कांग्रेसका विभिन्न तहका नेता तथा नेककार्यकर्ताहरु समेत बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया