नुवाकोट तारकेश्वर गाउँपालीकाका प्रमुख प्रशासकिय अख्तियारको फन्दामा
विदुर खबर
२०७६ कार्तिक ६ गते १७:०५

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय सापकोटा अख्तियारको फन्दामा परेका छन ।
मानव तस्करसगँ मिलीमतो गरी २ सय ४८ जनालाई घरेलु कामदाकारका रुपमा प्रस्थान अनुमती दिई अनियमीतता गरेको अभियोगमा आरोपमा सापकोटासहित 13 जना विरुद्द मुद्दा दर्ता गरेको हो ।
यस विषयमा थप बिवरण आउन बाँकि छ ।
सम्बन्धित
प्रतिक्रिया