नुवाकोटको पैंयुटारका मिनकुमार लामा यौन दुर्व्यवहारको आरोपमा पक्राउ
विदुर खबर
२०७६ कार्तिक १ गते ९:३५
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ पैयुटारका ३८ वर्षिय मिनकुमार लामा बसमा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन ।
सार्वजनिक बसमा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका हुन् । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ८ जितपुरफेदी जाँदै गरेको बा ४ ख ७४७० नम्बरको बसमा १९ वर्षीय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका हुन् । बसमा यात्रारत किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी जितपुर फेदीले पक्राउ गरी लामालाई म्याद थप गरेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया