चीनमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु, ३४ घाईते
विदुर खबर
२०७६ असोज १३ गते ६:४९
एजेन्सी । चीनको जियाङसु प्रान्तमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।
चिनियाँ संचार माध्यमका अनुसार बसमा ६९ जना सवार रहेका थिए । बस पूर्वी जियाङसु प्रान्तको एक्सप्रेस वेमा तीव्र गतिमा गुडिरहेको र त्यसै यस क्रममा टायर पञ्चर हुँदा अनियन्त्रित भएर अगाडि आइरहेको ट्रकमा ठोक्किँन पुगेको जनाइएको छ । चिनियाँ अधिकारीका अनुसार दुर्घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको प्रक्रिया सुर गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया