नुवाकोटमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)
विदुर खबर
२०७६ असोज ३ गते १९:१५
नुवाकोट । २०७६ सालको संविधान दिवस नुवाकोटमा विविध कार्यक्रमकको आयोजना गरि मनाइएको छ ।
दिवसको अवसर पारेर जिल्ला मुल समारोह समितिको आयोजनामा विदुर नगरपालिका वडा नम्बर १ कोलनीबाट निस्केको ¥याली ढुङ्गे हुँदै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
दिवसको अवसरमा देखाइएको लाखे नाँच,पन्चे बाजा, बाउन बाजाले सबैको ध्यान आर्कषण गरेको थियो ।
यस्तो रह्यो संविधान दिवसको रौनक ।

Advertisement







सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया