आगामी विश्वकप नखेल्ने पारसको संकेत
विदुर खबर
२०७६ असोज २ गते १९:०४
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले २०२३ को विश्वकप खेल्ने संभावना कम रहेको बताएका छन् ।
सिंगापुर र ओमान जाने टोलीको घोषणा कार्यक्रममा कप्तान पारसले फिटनेसका कारण भन्दै यस्तो बताएका हुन ।उनले भने, “मेरो अहिलेको फिटनेसको अवस्था हेर्दा २०२३ को विश्वकपसम्म टीममा रहने संभावना कम देख्छु ।”कप्तान खड्काले रहरले मात्रै नहुने बताए । “अबको एक वर्ष कस्ता रहन्छ, त्यसैमा मेरो क्रिकेट करिअर भर पर्छ”, उनले भने ।
आफू धेरै समय राष्ट्रिय टीममा नरहने भएकाले युवा खेलाडीलाई ग्रुम गरेर जिम्मेवार बनाउन लागेको पनि कप्तान खड्काले बताए । टीममा नरहे पनि क्रिकेटमै सक्रिय रहने कप्तान खड्काले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया