नवसंजीवनी माविलाई शौचालय हस्तान्त्ररण
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासमा रहेको नवसञ्जीबनि माद्यामिक बिद्यालयलाई शौचालय हस्तान्त्ररण गरिएको छ ।
एभरेष्ट बैक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई निर्माण गरिदिएको शौचालयको बुधबार एक कार्यक्रमको आयोजना गरि हस्तान्त्ररण गरिएको हो । बकैले १० लाख ८९ हजार रुपैयाको आर्थिक सहयोगमा निर्माण गरिदिएको शौचालय बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण मिश्रलाई हस्तान्त्ररण गरेको हो । जिल्ला समन्वय समितिका सदस्य अभिनब फुयालको प्रमुख आतित्थ्यामा र एभरेष्ट बैक लिमिटेडका प्रदेश न ३ का प्रमुख बिष्णु ज्ञावालिले बिद्यालय ब्यबस्थापन समितिका मिश्रलाई शौचालयको चाबि हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एभरेष्ट बैक लिमिटेडका मार्के्टिङ प्रमुख पुष्प उप्रेती र बट्टार शाखाका प्रमुख लगायत वडा सदस्य तथा बिद्यालय प्रतिनिधि जगदीश महत ,समाजसेवि बिमलकुमार मिश्र, भृगुरिसि मिश्र, सुमनकुमार महत लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया