इरफानको श्रीमति भन्छिनः म युद्ध लड्दैछु
मुम्बई । इरफान खानले आफु गम्भिर बिरामी परेको ट्वीटर मार्फत जानकारी दिएपछि उनको वारेमा चासो राख्नेहरु बढेका छन् । धेरैले सामाजिक सञ्जाल मार्फत शुभकामना पनि दिएका छन् । उनकी श्रीमित सुतापाले इरफान बिरामी भएको पुष्टि गर्दै भनेकी छिन् ‘मेरो वेस्ट प|mेण्ड एवं पार्टनर एक योद्धा हुन् । उनी जीवनमा आइपर्ने हरेक रोकावटसँग हाँसी हाँसी लड्थे ।’
उनले अगाडि भनेकी छिन् ‘म्यासेज एवं फोनको जवाफ दिन नसकेकोमा माफी चाहन्छु ।’
आफुलाई पनि एउटा योद्धा हुन इरफानले सिकाएको भन्दै भगवान एवं इरफानप्रति आभारी भएको बताएकी छिन् । ‘म अहिले यो युद्ध क्षेत्रमा कसरि जित्ने भनेर योजना बनाउदै छु । तर, मलाई थाह छ यो युद्ध जित्न त्यति सजिलो छैन ।’ उनले भनेकी छिन् ‘परिवारका सदस्य र दर्शकको शुभकामनाले मलाई आशावादी बनाएको छ ।
इरफानलाई के रोग लागेको त भन्नेतिर ध्यान नदिन उनले शुभचिन्तकलाई आग्रह गरेकी छिन् । यस्ता कुराले थप चिन्ता बढ्ने भन्दै आग्रहको भाषामा उनले भनेकी छिन् ‘तपाईहरु सबै आफ्नो जीवनको गतिविधीप्रति ध्यान दिनुस् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया