भदौ दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस
विदुर खबर
२०७६ भदौ १ गते १७:११
नुवाकोट, भदौको दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउन लागेको छ।
सुन्दर यातायात प्रालिले उपत्यकामा विद्युतीय बस संचालन गर्ने तयारी गरेको हो। चिनियाँ कम्पनी बिएके ब्याट्री इन्क कम्पनीले निर्माण गरेका ती बसमा ४० वटा यात्रु बस्न मिल्ने सिट छन्। भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। ‘यात्रु सिट बाहेक ३० जना यात्रुहरु उभिएर यात्रा गर्न सक्छन्, एउटा बस ७० जना यात्रु बोक्न सक्ने क्षमता भएको छ,’ अध्यक्ष थापाले भने।
विद्युतीय सवारी साधनको भाडादर भने निर्धारण भइनसकेको र सरकारलाई भाडादर निर्धारण गरिदिन समितिले माग गरेको समितिले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया