रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा पनि जाहेरी
विदुर खबर
२०७६ भदौ १ गते १६:४४
नुवाकोट, पत्रकार शालिकराम पुडासैनीकी पत्नीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी छन् ।
आइतबार आत्महत्या गरेका पत्रकार पुडासैनीकी पत्नीले तीनै जनालाई हदैसम्मको कार्बाही माग गर्दै जोही दिएकी हुन् ।काठमाडौं प्रहरीले जाहेरी रुजु गरेर प्रहरी कार्यालय चितवन पठाउने भएको छ । १३ दिने काजकिरिया सकेपछि जाहेरी दिन पुडासैनीकी पत्नी प्रहरी कार्यालय पुगेकी थिइन् ।
अहिले पक्राउ परेका तीनै जनाविरुद्ध अहिले चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया