रबि लामिछानेका समर्थकको आक्रमणबाट पाँच प्रहरी घाइते
विदुर खबर
२०७६ साउन ३१ गते १९:४९

नुवाकोट, रबि लामिछानेका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढा प्रहरीबाट पाँच प्रहरी घाइते भएका छन् ।
ठूलो समूहमा आएका समर्थकहरुको भीड हटाउन प्रहरीले अश्रुँग्यास प्रहार छ । लामिछानेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार प्रहरी नियन्त्रणमा लिएका तीनै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ ।
अहिले पनि प्रदर्शनकारी प्रहरी कार्यालय छोडेका छैनन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया