ककनी घटनाप्रति नुवाकोट कांग्रेसको ध्यानाकर्षण

नुवाकोट, नेपाली कांग्रेस नुवाकोटले ककनी गाउँपालिका वडा नं. १ मा वालुवा उत्खननको लागि बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला सभापति जगदिश्वरनरसिंह केसिले मंगलबार विहान एक विज्ञप्ती जारी गर्दे यसरी गैर जिम्मेवारी तरिकाले खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्यप्रति घोर आपत्ति र भत्सर्ना गर्दै यस्तो प्रकारका अवान्छित गतिविधि तत्काल वन्द गर्न माग गरेका छन ।
केशीले प्रहरी र प्रशासनले रोकथाम नगर्दा अवोध नावालक छात्रा र मजदुरको ज्यान गएको बताएका छन । साथै तत्काल मृतक परिवारलाई क्षतिपूर्ति र राहातको व्यवस्था गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।
यसअघि सोमबार साँझ कोल्पु खोलाको दोभानमा स्काभेटर प्रयोग गरि बालुवा झिक्न बनाइएको खाल्डोमा परि दुई महिलाको मृत्यु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया