किसानहरुलाई खुशीको खवर, भदौ १ गतेदेखि दुधको मुल्य बढ्ने
विदुर खबर
२०७६ साउन २७ गते १३:३०
नुवाकोट, आगामी भदौ १ गतेदेखि दुधको मुल्य वृद्धि हुने भएको छ ।
कृषि पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीहरुको माग अनुसार ३ वर्षपछि दुधको मुल्य बढाउन लागेको हो । तर दुधको मुल्उ प्रतिलिटर कति बढाउने भन्ने निर्णय भने हुने सकेको छैन । अहिले दुध प्रतिलिटिर ७० रुपैयाँ रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया