बट्टारमा आजदेखि होटल रोयल इन संचालनमा
विदुर खबर
२०७६ साउन २५ गते २०:२६
नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार वसपार्कमा आजदेखि होटल रोयल इन संचालनमा आएको छ ।
करिव ५ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याइएको होटलका संचालक शिवप्रसाद अधिकारीले जानकारी दिए । होटलमा सुविधा सम्पन्न १४ कोठासहित ३ सेमिनार हलको व्यवस्था भएको अधिकारीले बताए । उनले नुवाकोटमा रहेका अन्य होटलहरुभन्दा होटल रोयल इन फरक रहेको र ग्राहकको माग र चाहाना पुर्ति गर्नको लासग होटल संचालन गरिएको बताए ।
पछिल्लो समय नुवाकोटमा लगातार राम्रा होटलहरु खुलेपनि होटलहरुले ग्राहक भने पाउन सकेका छैनन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया