नारायण रायमाझीको तीज गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो सहित)
विदुर खबर
२०७६ साउन १८ गते ११:४८

दीपक घिमिरे,हरितालिका तीजलाई लक्छित गरेर महिलाका वेदना र माईतीको सम्झनालाई समेटेर नेपाली लोक गीत संगीतका गायक तथा निर्देशक नारायण रायमाझीको मौलिक तीज गीत हे मेरी आमा बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा देवी घर्तीको स्वर रहेको छ भने शब्द रमेश बिजीले गरेका हुन् । गीतमा लय तथा संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन,सम्पादन र कलर मिराज अर्यालले गरेका हुन ।
गतिमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायतको रहेको छ । रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया