ककनीमा मन्दिर निर्माणमा १७ लाख घोटाला, विप्लव माओवादीद्धारा भौतिक कारवाहीको चेतावनी
नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रवहादुर श्रेष्ठले मन्दिर निर्माण गर्दा १७ लाख रुपैयाँ घोटाला भएको भन्दै विप्लव माओवादीले कारवाहीको चेतावनी दिएको छ ।
मंगलवार विप्लव माओवादीको जनसत्ता नुवाकोटले प्रेस विज्ञप्ती जारी गदै वडाअध्यक्ष श्रेष्ठले मानुषि मन्दिर वरपर रहेको काठ वेचेर स्थानियवासीले बनाएको मन्दिरको सिढिँ देखाएर वडाअध्यक्ष श्रेष्ठले १७ लाख रुपैयाँ घोटाला गरेको उल्लेख गरिएको छ ।
त्यस्तै वडामा नबसी काठमाण्डौ गएर बस्ने, सेवाग्राहीलाई अपशब्द बोल्ने गरेको, स्थानिय कर संकलनमा नक्कली विल बनाइ ठुलो रकम घोटाला गरेको, नदि दोहनमा संलग्नता रहेको, नक्कली उपभोत्ता समिति बनाई वडाका आएको रकम हिनामिना गरेको लगायतको आरोप वडाअध्यक्ष श्रेष्ठमाथि लगाइएको छ ।
जनसत्ता न्ुवाकोटले आगामी दिनमा नसच्चिए र जनकारवाहीलाई वेवास्ता गरिए भौतिक कारवाही गरिने समेत उल्लेख गरेको छ । तर वडाअध्यक्ष श्रेष्ठले भने आफुले कुनैपनि अवैध काम नगरेको भन्खै आफुमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो





प्रतिक्रिया